परदेशमा पनि त भात दाल उस्तै
केही पाइदैन सुन्थे तर चाल उस्तै
खादै पिउदै हिड्दै थियो यो थारु
समुन्द्रहरु निकै हेरियो छाल उस्तै
थारु भाषामा
परदेशवामा फुन त -भात दाल ओस्ने
कथियो हैनेभेटेसई सुनही चाल ओस्ने
खइतेपिते बुलइक रहलिअ यी थरुवा
समुन्द्रसभ खाभेने हेरेलई छाल ओस्ने
कल्लु महतो