चौधरीको छोरो हो म थारु जात भयपछि - नबिने चौधरी

Tuesday, 11 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चितवन | चैत २९ | नबिने चौधरी | गजल

स्वर्णिम प्रहर अनि रसीला बात भयपछि
एक अर्काको साथ सुम्पिने हात भयपछि

ब्यर्थमा आफ्नो मन यता-उति नडुलाउनु
चौधरीको छोरो हो म थारु जात भयपछि

थारु सँस्कृति बेग्लै छ भन्दैमा के भो त ?
स्वच्छ मन र माया गर्ने औकात भयपछि

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu