गजल,,
गरियो काम पसिना बगाइ प्रदेशमा
दुख सुख साथी भाइ संग रमाइ प्रदेशमा,
ठग्नु ठगे दलाल सोझा साझा हामी नेपालीलाई
दिन भरि बाटो हरु खनाइ प्रदेशमा,,
कति चुस्नु "छ चुस हामी गरिबका रगत
गर्नु छैन कसै सङ्ग लडाइ प्रदेशमा,,,
मिले सबै आफ्नै छन् " दाजु भाइ
छैनन् "कोहि "यहाँ पराइ प्रदेशमा,,,,
बाँचे जाउँला सकुशल आफ्नो"मात्री देश
नेपाल"दुई साल कटाइ प्रदेशमा,,,,,
गरियो काम पसिना बगाइ प्रदेशमा
दुख सुख साथी भाइ संग रमाइ प्रदेशमा,
लेखक:=बिर बहादुर कुसुम्या जलन
त्रिपुर १२ दुबिचौरा दाङ
हाल प्रवास साउदी अरेबिया