थारु गाँउ हरुमा धकमक तोरीहरु फुलेछ।
मंसिरको महीना... थरुनी तीर मन डुलेछ।
हिउद को चुस्स बतास अनि रसीलो ओठ,
ज्यान यता मन उता उनकै यादमा भुलेछ।
- नबीने चौधरी (चितवन)
थारु गाँउ हरुमा धकमक तोरीहरु फुलेछ।
मंसिरको महीना... थरुनी तीर मन डुलेछ।
हिउद को चुस्स बतास अनि रसीलो ओठ,
ज्यान यता मन उता उनकै यादमा भुलेछ।
- नबीने चौधरी (चितवन)