शुभकामना जन्म दिनको .......Happy birthday....

Sunday, 9 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

🌹जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना🌹
         [🎁🎁 Happy birthday dear 🎁🎁]
🌹🌹गजल,,🌹🌹
मेरो मनकी रानी तिमीलाई शुभकामना जन्मदिनको ।
यी आँखाकी नानी तिमीलाई शुभकामना जन्मदिनको ।

उराठ लाग्छ प्रकृति यो जुनमा पनि जब दाग देख्छु ।
सुन्दरताकि खानी तिमीलाई शुभकामना जन्मदिनको ।।

यात्रा गर्दा जिन्दगीको हासेर बोल्ने हजार हुन्छन ।
मेरै साथमा जिउने तिमीलाई शुभकामना जन्मदिनको ।

छल  गर्छन  रे बिधाताले रुदैँ  हिड्छन धेरै  यहाँ ।
हुनु भाग्यमानी तिमीलाई शुभकामना जन्मदिनको ।।

🌹हजुरले चाहनु भएको सम्पुर्ण मनोकामना पूरा होस् भगवान संग कामना गर्दछु,सधैं खुसी रहनु सुखी रहनु शुभकामना🎁

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu