२३ बर्षिय उपमेयर शिवकुमारी चौधरीले गरे यस्ता आश्चर्यचकित काम (भिडियो सहित हेर्नुस्)

Monday, 22 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
कपिलवस्तु := कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३ वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव जितेकी जनप्रतिनिधि हुन्

स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर चौधरी उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकि थिइन र जितिन पनि। तत्कालिन समयमा उनको भाषणकला र वाकपटुताका कारण सामाजिक संजाल मार्फत देशभर चर्चाको केन्द्रमा रहेकी थिइन् ।

यसै साता काठमाडौँमा भएको नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशनमा आएका बेला हामीले चुनावको बेला युवा भएर उनले भोगेका समस्या र चुनाव पछी नगरवासीका लागी उनले गरेका काम काम गर्न के कस्तो सहजता वा अप्ठ्यारा छन् भनेर सुनौलो नेपालका लागी कुराकानी गरेका थियौ हेरौ उनीसंग हामीले गरेको कुराकानीको भिडियो ।

तलको लिङ्कमा क्लिक गरि भिडियो अन्तरवार्ता हेर्नुहोस:-


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu