“कोरोनाले यतिबेला सबै बैंक तथा बितियसंस्थाहरु समेत बन्द रहेकोले घरमा पैसा पठाउन नि अप्ठ्यारो भैइरहेको दु:ख सुनाए उनले , भने कि यस्तै पाराले मलेसिया र नेपाल बन्द रहिरहने हो भने घरमा एक छाक्क टार्न खाद्यान्न सामाग्री किन्न,जोहो गर्न पैसाको बाटो कुरिरहेको मेरो आमाबुवा चाहिँ के खाएर बाच्नुहुन्छ ? कतै हामी जस्ता बिपन्न नेपाली श्रमिकको परिवार भोकभोकै मर्ने पो हुन कि भन्ने चिन्ता समेत दिनप्रतिदिन बढ्दै गैइरहेको छ।”
यतिबेला बिश्वब्यापी माहामारीको रुप लिएर फैलीरहेको कोरोना भाइरसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाए अनुसार अमुमानित बिश्वको लगभग १८८ भन्दा बढी देशमा संङक्रमण फैलिसकेको अवस्थामा छ्न । कोरोना संक्रमणले बिश्वभर ९ लाख भन्दा बढी संक्रमित र ४८ हजार भन्दा बढीको मृत्यु भएको तथ्यांक बिश्व स्वास्थ्य संगठनले सार्वजनिक गरिसकेको छ।
एकिन तथ्यांक नभए पनि लगभग ४० लाखको हाराहारीमा नेपालका नागरिकहरु प्राय सबै अन्तर्राष्ट्रिय देशहरुमा नेपाल भन्दा बाहिर प्रवासमा रोजगारीको निम्ति कार्यरत छ्न । यतिबेला ती सबै प्रवासी नेपालीको मनमा कोरोनाको त्रास छाएको देखिन्छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय देशहरु मध्य एक हुन मलेसिया , जहाँ लगभग ५ लाखको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत छ्न। ती मध्य कतिपय नेपाली त विभिन्न ब्यापार , ब्यवसायमा समेत सक्रिय रहेका छ्न , कोही नेपालीले रेष्टुरेन्ट सञ्चालन गरेका छ्न त कोहीले ब्युटी स्पा , होटल सञ्चालनमा ल्याएका छ्न ।

तर यतिबेला मलेसियामा समेत कोरोना भाइरसले ५० जनाको ज्यान लिईसकेको छ्न , कैयौं नागरिकहरु अस्पतालमा मृत्युसंग लडिरहेका छ्न ।
कोरोना भाइरसले अहिलेसम्म यहाँ कार्यरत नेपाली मुलका श्रमिकहरुलाई संक्रमण नभएपनि , अहिले श्रमिकमा कोरोनाले के-कस्तो प्रभाव पारेका छ्न ? श्रमिकको जिवनमा के कस्तो असर परिरहेको छ्न ? भन्ने बारे मलेसियामा कार्यरत केहि नेपाली श्रमिकहरु संग मलेसियामै रहेर बिगत ४ बर्षदेखी सक्रिय सञ्चारकर्मी

आरएन चौधरीथारुले
बाहिर हिलडुल गर्न नमिल्ने भएकोले टेलीफोनमार्फत र सम्भव भएको ठाउँमा पुगेर भेटघाट गरेर कुराकानी गरेर एक रिपोर्ट तयार पारेका छ्न ।
हेर्नुस श्रमिकहरु संग गरिएको कुराकानीको रिपोर्ट :
मलेसियाको सेलाङ्गर स्थित पेटालिङजायामा बिगत २ बर्षदेखी सुरक्षागार्डमा कार्यरत रहेको बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका ८ निवासी नबिन बुढा क्षेत्रीले आफ्नो कुरा सुनाउदै भने प्रायजसो यहाँ मलेसियामा रहेका सेक्युरिटी कम्पनीहरुले हामी नेपाली कामदारको स्वास्थ्यमा ध्यान नदिइएको र अहिले कोरोनाबाट बच्न आवश्यक पर्ने सेनेटाईजर,हातमा लगाउने ग्लोभ,मुखमा लगाउने माक्स समेत नदिएको र दैनिकजसो सुरक्षा चुनौतीको बिचमा काम गर्नु परिरहेको दुखेको पोख्दै यसबारे यहाँ मलेसियामा रहेका नेपाली दूतावासले समेत विशेष ध्यान नदिएको प्रति चिन्ता बढेकोले गुनासो पोख्दै ध्यानाकर्षण गर्न चाहेको बताए ।
बुढाले भने कि हामी आफ्नो ज्यानको बाजि राखेर अरुको देशमा अरुको गाउँको र यहाँ गाउँ भित्र बस्ने मलेसियन नागरिकको सुरक्षाको निम्ति दिनरात नभनी खट्दै गरेका छौँ तर कोरोनाले आफ्नै सुरक्षापो गर्न सकिदैन,ज्यान जालाकि भन्ने चिन्ताले सताईरहेको छन। कोरोनाले यतिबेला सबै बैंक तथा बितियसंस्थाहरु समेत बन्द रहेकोले घरमा पैसा पठाउन नि अप्ठ्यारो भैइरहेको दु:ख सुनाए उनले , भने कि यस्तै पाराले मलेसिया र नेपाल बन्द रहिरहने हो भने घरमा एकछाक्क टार्न खाद्यान्न सामाग्री किन्न,जोहो गर्न पैसाको बाटो कुरिरहेको मेरो आमाबुवा चाहिँ के खाएर बाच्नुहुन्छ ? कतै हामी जस्ता बिपन्न नेपाली श्रमिकको परिवार भोकभोकै मर्ने पो हुन कि भन्ने चिन्ता समेत दिनप्रतिदिन बढ्दै गैइरहेको छ।
यहाँ म संगै ७ जना अन्य नेपाली कामदारहरुको पनि सोही पीडा रहेको सुनाए । कुराकानीको अन्त्य अन्त्यमा यस बिषय बारे नेपाल सरकार र मलेसिया सरकार मिलेर विशेष कदम चालेको भए उच्चित हुन्थ्यो कि ? भन्ने प्रश्न गरे नबिन बुढाले।

त्यस्तै कोरोनाकै कारण मोभमेन्ट कन्ट्रोल अर्डरको मार खेपीरहेका अर्का नेपाली श्रमिक हुन केशव राजबँसी कुश्मी।बिगत २ बर्ष देखी मलेसियाको जोहोरबारु राज्यभित्र पर्ने कपडा धुने साबुन,सरफ बन्ने कम्पनीमा कार्यरत रहेका छ्न।
गएको मार्च महिना १८ तारिखदेखी नै कम्पनीको काम बन्द भैई रुममै बसेर दिनरात कटाउदै गरेका छ्न कुश्मीले।
एमओसीको कारण रुम भन्दा बाहिर निस्किन सार्है अप्ठ्यारो भएको कहानी सुनाउछ्न उनले , भन्छ्न रुम भन्दा बाहिर खाद्यान्न किन्न जानू पर्यो भने पनि होस्टेलको सेक्युरिटीले ५ मिनेटको समय दिएर खाने सामाग्री किन्न बाहिर निस्किन अनुमति दिने गर्दछन , त्यसमाथी पनि पुलिसलाई देख्यो कि समान किन्न छोडेर कुल्लेलाम ठोक्नु पर्छ फ़ेरि रुम भित्रै आइ पुग्छम।

यदि हामी जस्ता बेरोजगार युवाहरुको लागी नेपाल सरकारले आफ्नै देशमा रोजगारीको सिर्जना गरिदिएको भए कति मज्जा हुन्थ्यो होला आफ्नै देशमा श्रम गरि आफ्नै देशको माटोमा पसिना बगाउन , तर बिडम्बना सरकार त आफैं लाचार भन्ने समाचार आजभोलि विभिन्न अनलाईनमा सुन्ने गरेको छु भन्छन कुश्मीले , यस्तो लाचार नेपाल सरकारले आफ्नो कुर्सी बचाउनु कि हामी जस्ता बिदेशीएका लाखौं बेरोजगार युवा,युवतीलाई रोजगारी दिनु ? भन्ने प्रश्न समेत गर्न भ्याए उनले ।
कुराकानीकै क्रममा उनले भने हामी कम्पनीमा कार्यरत करिब ५५ जना नेपाली कामदारहरु मलेसिया सरकारले जारी गरेको एमओसी फ्लो गर्दै बरुम भित्रै बसिरहेका छौ , अब बाहिर निस्किउ कोरोनाले मार्ला भन्ने डर भित्र बसु सुत्यासुत्यै आफैं बिरामी पर्ने डर मन भित्र तिब्र रहेको बताए ।

यता मलेसिया सरकारले जारी गरेको अर्को आदेस अहिले मोभमेन्ट कन्ट्रोल अर्डरको अवधीभरी बिदामा बसेको कामदारको न्युनतम पारीश्रमिक दिनुपर्ने बारे सोध्दा कुश्मीले भन्छ्न अहिलेसम्म कम्पनीले त्यस्तो किसिमको कुनैपनि जानकारी दिएको छैन , हामी अन्यौलमै छौं कम्पनीले काम नगरिकननै न्युनतम पारिक्ष्रमिक दिन्छ्न कि दिदैन भन्ने बारे ।कम्पनी त बन्दनै छ्न , भएको पकेट खर्च समेत सकिन लागेको छ्न यदि कम्पनीले खानाको लागी समेत केही रकम दिएर सहयोग गरेन भने केही दिनपछि कामदारहरु भोकभोकै मर्ने सम्भावना समेत बढेर जाने बताए ।
त्यस्तै मलेसियाको पेनाङ राज्यमा अवस्थित एक माछा सप्लाई कम्पनीमा बिगत १४ बर्षदेखी कार्यरत छ्न बुटवल जिल्ला निवासी प्रेम चौधरी ” एलेक्स ” । प्रेम चौधरीसंग हामीले कोरोनाको प्रभाव,असर र रोजगारीबारे केहि भलाकुसारी गर्दा उहाँले भन्नू भयो ” अहिले कम्पनीले एकदमै राम्रो ब्यवस्थापन गरेको छ , कोरोना भाइरस फैलिन नदिन कम्पनी भित्र प्रवेश गर्नुभन्दा पहिला ढोकामै किटनाषक औषधि,सेनिटाईजर शरीरमा स्प्रे गर्ने गरेको बताए । साथै रुमबाट कम्पनी पुग्न केही समय लाग्ने भएकोले बिच बाटोमा पुलिसले चेकजाँच गर्ने क्रममा अप्ठ्यारो नपारोस भनेर कम्पनीले एउटा् यात्रा अनुमतिपत्र दिइएको छ चौधरीले भने ।
समग्रमा भन्नूपर्दा हाम्रो कम्पनीमा कार्यरत कामदारको स्वास्थ्य अवस्था बारे रोजगारदाता कम्पनीले सकेको राम्ररी ध्यान दिईदै गरेको छ्न , हात धुनलाई साबुन र सेनिटाईजरको ब्यवस्था गरिदिएको छ्न , सेलरी पनि समयमै दिने गर्दछ्न चौधरीले स्पष्ट पार्दै भने । कुराकानीको अन्त्यमा प्रेमले भने ” म यहीँ भन्न चाहन्छु कि मलेसियामा लाखौं श्रमिक कार्यरत छ्न ती सबैजना आ-आफ्नो स्थानमा सुरक्षित बस्नु होला , सक्दो बाहिर यताउता हिलडुल नगर्नुहोला , यदि काम छ्न भने कम्पनीमा सुरक्षित साथ काम गर्नु नभए आफ्नै रुममा सफा,सुरक्षित भएर बस्न अनुरोध गरे “।
बिगत ३ बर्षदेखी मलेसियाको केडाह भन्ने ठाउँमा घर बनाउन आवश्यक पर्ने टायल्स,इटा लगायत उत्पादन हुने कम्पनीमा कार्यरत छ्न बर्दिया जिल्ला बारबर्दिया नगरपालिका निवासी नेपाली श्रमिक अर्जुन चौधरी । उनले यतिबेला मलेसिया सरकारले लागु गरेको मोभमेन्ट कन्ट्रोल अर्डरको बेला भग्नु परेको समस्या बारे गरेको कुरा यसरी सुनाए ।
हुन त मानिसको मृत्यु हुने तय भएपछि काल आफैं आउँछ भन्थ्यो हो रै छ्न , यो कोरोना पनि त्यस्तै भ्यानक काल बनेर हाम्रो जिन्दगीमा आएको छ्न भन्छ्न अर्जुन चौधरीले , म कम्पनीमा एक्लै नेपाली भएकोले पनि होला यतिबेला कोरोनाको कारण झन तनावग्रस्त जिन्दगी भएको छ्न।

रुमबाट बाहिर निस्किनै नमिल्ने , कम्पनी त गएको महिना मार्च १८ तारिखदेखीनै बन्द छ्न , एकछिन बाहिर खाद्यान्न किन्न जानुपर्यो भनेपनी मनमा एक किसिमको डर लाग्ने गरेको अनुभव सुनाउछ्न अर्जुले । खानाको लागी कम्पनीले ५ सय रिङ्गेट सेलरी दिइएको थियो तर त्यो पैसा पनि अपुग हुने अवस्था आईसकेको छ्न , अब थप सेलरी मागम भने कम्पनी बन्द छ्न कसरी माग्नु ? को संग माग्नु ? अझ मलेसिया सरकारले एमसिओ अवधीभरी बिदा बसेकोलाई न्युनतम पारिक्ष्रमिक दिने भनिएको सेलरीको कुरा त परै को भो , यहाँ काम गरेको पूरा सेलरी त पाएको छैन , यस्तै रहिरहने हो भने भोकमरीले नै मर्न सक्ने सम्भावना तिब्र छ्न भन्दै दु:खको कहानी सुनाउछ्न अर्जुनले।
कुराकानीकै क्रममा परदेश बसाईको अनुभव सुनाउदै भन्छ्न , यतिबेला घरको याद धेरै आउँछ , काममै ब्यस्त रहदा त खासै केहि हुँदैन्थ्यो तर अहिले रुममा लगभग महिनौं दिनसम्म बस्नु पर्दा मनमा अनेकथरी कुराहरू खेल्ने गरेको छ्न । कतै कोरोनाले भन्दा पनि चिन्ताले नै पो मरिन्छ कि जस्तो लाग्छ भन्छन अर्जुन चौधरीले ।source:malaya khabar .com