कपिलवस्तु:= सुमधुर स्वरको धनी चर्चित गायक(गायिका खेम चौधरी र अनु चौधरीको स्वरमा सजिएको नयाँ गित “अखवारी करे तोहर अखिया” को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । मल्टिफ्रेम स्टुडियो बाट शनिवार सार्वजनिक भएको हो ।
सुवास कठरियाको शब्द रहेको गितमा गणेश चौधरीले संगीत गरेका छन् । भने भिडियोमा नव प्रतिभाशाली कलाकारहरु क्रेजल , उर्मिला , किशन र मनिषा लगायतको अभिनय देख्न सकिन्छ । नेपालकै एकदमै रमणीय स्थानहरू सुटिङ गरिएको साथै स्रोताहरूले निकै मनपराइदिने गायक खेम चौधरीको विश्वास रहेको उनले जनाए ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस्: