खेम र अनुको स्वर रहेको “अखवारी करे तोहर अखिया” को म्युजिक भिडियो सार्वजनिक।

Wednesday, 29 July 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कपिलवस्तु:= सुमधुर स्वरको धनी चर्चित गायक(गायिका खेम चौधरी र अनु चौधरीको स्वरमा सजिएको नयाँ गित “अखवारी करे तोहर अखिया” को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । मल्टिफ्रेम स्टुडियो बाट शनिवार सार्वजनिक भएको हो ।

सुवास कठरियाको शब्द रहेको गितमा गणेश चौधरीले संगीत गरेका छन् । भने भिडियोमा नव प्रतिभाशाली कलाकारहरु क्रेजल , उर्मिला , किशन र मनिषा लगायतको अभिनय देख्न सकिन्छ । नेपालकै एकदमै रमणीय स्थानहरू सुटिङ गरिएको साथै स्रोताहरूले निकै मनपराइदिने गायक खेम चौधरीको विश्वास रहेको उनले जनाए ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस्: 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu