चितवनमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बिहीबार राति

Friday, 4 September 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चितवन । चितवनमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १४ जना र खैरहनी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu